काठमाडौं, असार ११ । पूर्वराष्ट्रपति डा. रामवगरण यादवले लामो संघर्ष र बलिदानीबाट प्राप्त संविधानले मुलुकको विकास र समृद्धिको बाटो खोलेको बताएका छन् ।तारकेश्वर न्यूज डटकमले शनिबार राजधानीमा गरेको कार्यक्रममा पूर्वराष्ट्रपति डा. यादवले संविधानले सबै नेपालीको भावनालाई समेटेको भन्दै अब सबै दल मिलेर गम्भीरतापूर्वक संविधान कार्यान्वयन गर्न आग्रह गरे ।पूर्वराष्ट्रपति डा. यादवले मुलुकमा गुणस्तरीय र व्यवहारिक…