काठमाडौं, असार ८ । व्यवस्थापिका–संसदको बुधबारको बैठक सुरु हुनेबितिक्कै सांसद लक्ष्मीकुमारी चौधरीले विभिन्न माग राखी तराई मधेसमा जारी आन्दोलनले उठाएको मागप्रति सरकार संवेदनशील बन्न नसकेको बताइन् ।सभामुख ओनसरी घर्तीसित समय लिइ उनले नयाँ संविधानमा महिलाको हक, अधिकार सुनिश्चित नभएको भन्दै संविधान संशोधन गर्न माग गरिन् ।आन्दोलनरत् निहत्था मधेसी, थारुलाई सरकारले झूठा मुद्दा लगाइ पक्राउ गर्न…