Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


जटिलता छिट्टै अन्त्य : दाहाल, दाहालको विरोध गर्दा १० जना पक्राउ

वीरगन्ज, चैत १२ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधान कार्यान्वयनमा देखिएको जटिलता छिट्टै अन्त्य हुने दाबी गरेका छन् ।व्यापार मेला उद्घाटनका लागि शुक्रबार वीरगन्ज आएका दहालले प्रधानमन्त्री केपी ओली चीनबाट फर्किएलगत्तै मधेसी दलहरुको असन्तुष्टि सम्बोधनको प्रयास गरिने बताए ।अध्यक्ष दाहालले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण उपलब्धिमूलक र सफल भएको पनि बताए ।दाहाल आउने भएपछि…