Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


तमलोपाको महाधिवेशन अन्तर्गत आजबाट बन्द सत्र सुरु हुँदै

काठमाडौं, असार ७ । तराई मधेस लोकतान्त्रिक पार्टीको प्रथम महाधिवेशनअन्तर्गत आजबाट बन्द सत्र सुरु हुँदैछ । नवलपरासीमा हिजोबाट सुरु भएको महाधिवेशनमा आज बिहान ९ बजेबाट आदर्श उच्च माध्यामिक बिद्यालयको प्रांगणमा बन्दसत्र सुरु हुने वरिष्ठ उपाध्यक्ष हृदयश त्रिपाठीले जानकारी दिए । बन्दसत्रसँगै नयां नेतृत्व चयनका लागि प्रक्रिया शुरु हुने छ । अध्यक्षमा प्रतिष्पर्धा नरहेपनि अरु पदमा…