Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


सांसदहरुको प्रश्न: भूकम्प र पहिरोपीडितलाई राहत कहिले पुर्‍याउने ?

काठमाडौँ, असार  ५  । व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसद गोपाल दहितले संविधान संशोधन सत्तापक्षीय दलहरुको नाटक मात्र भएको आरोप लगाएका छन् । आन्दोलनरत दलको समस्या समाधान गर्न सरकार उदासीन रहेको र मधेसी गठबन्धनलाई फुटाउन उद्दत रहेको उनको आरोप थियो । सभामुख ओनसारी घर्ती मगरले आज ११:२० बजे प्रारम्भ गर्नुभएको संसद्को बैठकमा तीर्थराज भाट र नवराज शर्माले…