काठमाडौं, असार ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका लागि सबै राजनीतिक दलको ध्यानाकर्षण गराएका छन् । संविधाानको कार्यान्वयन, चुनौति र जवाफदेहिता बिषयक गोष्ठिको शुक्रबार राजधानीमा उद्घाटन गर्दै उनले राजनीतिक संविधान कार्यान्वयनका लागि सबै राजनीतिक दलको सहमति आवश्यक भएको बताए । संविधान कार्यान्वयन नभए मुलुकले निकास नपाउने भन्दै उनले संविधान कार्यान्वयनका लागि लाग्न सबै…