Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


कांग्रेस संसदीय दलको निर्वाचनः पौडेलले डाके भेला

काठमाडौं, चैत १५ । नेपाली कांग्रेसको संसदीय दलको नेता छनोटकोक्रम अघि बढेपछि नेता रामचन्द्र पौडेलले आफूनिकट केन्द्रीय सदस्य तथा सांसदहरुको भेला आयोजना गरेका छन् ।सोमबार बोहोराटारस्थित आफ्नै निवासमा डाकिएको भेलाका सहभागीहरुले पौडेललाई संसदीय दलको नेतृत्व लिन आग्रह गरेका थिए ।भेलामा बोल्ने अधिकांश सांसदहरुले उचितरुपमा जिम्मेवारी बाँडफाँड नभएसम्म पार्टीभित्र एकता कायम हुन नसक्ने भन्दै सर्वसम्मत्रुपमा दलको…