काठमाडौं, जेठ ३१ । संयुक्तराज्य अमेरिकाको ओर्ल्यान्डोस्थित पुरुष समलिंगी रात्रि क्लबमा ५० जना मारिने गरी भएको आक्रमण गर्ने संदिग्ध आक्रमणकारी अफगान मुलका अमेरिकी नागरिक उमर मतिन हुन् ।न्यूयोर्कमा जन्मिएका २९ वर्षीय मतिन ओर्ल्यान्डोको दक्षिणी सेन्ट लुसी काउन्टीको फोर्ट पियर्समा बसोबास गर्थे ।‘एफबीआइ’का प्रवक्ताले मतिन कट्टरपन्थी इस्लामिक विचारधाराबाट प्रभावित भएको हुनसक्ने बताएका छन् ।तर, यो आक्रमण…