Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


आवेशमा आएर मर्यादा उल्लंघन गर्न हुँदैन : पूर्वराजदूत उपाध्याय

काठमाडौं, असार १४ । भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्ययले नेपाल–भारतबीचको सम्बन्ध तुलना गर्न नसकिने बताउँदै आवेशमा आएर मर्यादा उल्लंघन गर्न नहुने बताएका छन् ।मंगलबार काठमाडौंमा गरिएको साक्षात्कारमा उनले भारतले पनि नेपालसँगको सम्बन्धलाई प्राथमिकतामा राखेको बताए ।कार्यक्रममा एमाले संसद डा. राजन भट्टराईले नेपाल–भारत सम्बन्धले नयाँ उचाइ लिइरहेको भन्दै दुई देशबीचको सम्बन्धका सन्दर्भमा मधेस आन्दोलनलाई जोडेर हेर्न…