काठमाडौं, असार १४ । भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्ययले नेपाल–भारतबीचको सम्बन्ध तुलना गर्न नसकिने बताउँदै आवेशमा आएर मर्यादा उल्लंघन गर्न नहुने बताएका छन् ।
मंगलबार काठमाडौंमा गरिएको साक्षात्कारमा उनले भारतले पनि नेपालसँगको सम्बन्धलाई प्राथमिकतामा राखेको बताए ।
कार्यक्रममा एमाले संसद डा. राजन भट्टराईले नेपाल–भारत सम्बन्धले नयाँ उचाइ लिइरहेको भन्दै दुई देशबीचको सम्बन्धका सन्दर्भमा मधेस आन्दोलनलाई जोडेर हेर्न नमिल्ने बताए ।










प्रतिक्रिया दिनुहोस्