Logo २८ कार्तिक २०८३, शनिबार | Sun, Nov 15, 2026


५ नम्बर प्रदेश टुक्र्याउन नदिन कसम खाए सरोकारवालाले

आन्दोलनको नेतृत्व गरिरहेको जिल्लास्थित संयुक्त संघर्ष समितिले आइतबार तम्घासमा आयोजना गरेको कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरु, नागरिक समाज, उद्योग वाणिज्य संघ, पत्रकारहरु, विभिन्न संघसंस्था र सर्वसाधारणले माटो छोएर कसम खाएका हुन् । उता, रोल्पमा प्रदेश विभाजन विरुद्ध आइतबार साङ्ले जुलुस प्रदर्शन गरिएको छ । लिबाङ बजार, सुलिचौर, घर्तीगाउँ लगायतका क्षेत्रमा र्‍याली प्रदर्शन गरिएको हो ।…