Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


कांग्रेस नेताहरु सहभागी कार्यक्रमको मन्च भत्कियो, मन्त्री रिसाएर हिँडे

सोमबार धादिङबेसीमा बीपी स्मृति भवनको शिलान्यास गर्दै पौडेलले सरकार निर्वाचन गर्ने तयारीमा रहेको भन्दै पार्टीको सम्पूर्ण शक्तिलाई निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका हुन् । कार्यक्रममा कांग्रेस केन्द्रीय नेताहरु डा. रामशरण महत, डा. मीनेन्द्र रिजालले संविधान कार्यान्वयन गर्ने मुख्य दायित्व कांग्रेसको काँधमा रहेकाले आफ्नो समर्थनमा बनेको सरकार संविधान कार्यान्वयन गरी निर्वाचन गराउन प्रतिबद्ध रहेको बताए ।…