
सोमबार लमजुङमा पत्रकारहरुसँग कुरा गर्दै उनले सरकारले संविधान संशोधनको नाममा मान्छेहरुलाई त्रसित बनाइरहेको आरोप लगाए ।
उनले संविधान संशोधन प्रस्तावले राष्ट्रलाई अशान्ततर्फ धकेलिरहेको जिकिर गरे ।
देश ध्रुवीकरणको दिशातर्फ अघि बढेको भन्दै नेता खनालले यतिबेला राष्ट्रको मूल एजेन्डा संविधान संशोधन नभइ कार्यन्वयनको हुनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्