ललितपुरको बाँडे गाउँमा रहेको आश्रममा उनको सम्झनामा विशेष कार्यक्रम गर्ने तयारी छ । कार्यक्रममा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित विभिन्न दलका नेता सहभागी हुने बताइएको छ ।सन्त नेता स्व. भट्टराई इमान र नैतिक राजनेताका रुमपा नेपाली जनतामाझ परिचित छन् । राजनीतिमा निष्ठा र मूल्य मान्यताप्रतिको प्रतिबद्धताकै कारण उनी पञ्चायती…