Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


राष्ट्रिय एकता बलियो भएमात्र राष्ट्रिय स्वाधिनताको रक्षा हुन्छ : दाहाल

काठमाडौं, चैत १९ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय एकता सुदृढ भएमात्र राष्ट्रिय स्वाधिनताको पनि रक्षा गर्न सकिने बताएका छन् ।निर्मल लामा प्रतिष्ठानले शुक्रबार ललितपुरमा गरेको विचार गोष्ठीमा उनले राष्ट्रिय एकता बलियो भएमात्र राष्ट्रिय स्वाधिनताको रक्षा हुने बताए ।गोष्ठीमा एमाले नेता भरतमोहन अधिकारी, पूर्वसभामुख दमननाथ ढुंगाना र एकीकृत माओवादीका नेता लिलामणि पोखरेललगायतले नेपालको राष्ट्रियता…