Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


दुई राज्यमन्त्रीको जिम्मेवारी हेरफेर: बानियाँलाई गृह, जबेगुलाई पशुपंक्षी

जसअनुसार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राज्यमन्त्री रहेका इन्द्र बानियाँलाई गृह राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । पर्यटन मन्त्रालयको जिम्मेवारी कांग्रेसबाट राप्रपामा सरेपछि बानियाँलाई गृह राज्यमन्त्रीको जिम्मेवारी तोकिएको हो । भारत भ्रमणमा जानुपूर्व गृहमन्त्री विमलेन्द्र निधिले प्रधानमन्त्रीलाई भेटेर बानियाँलाई गृह राज्यमन्त्री बनाउने निर्णय पार्टीले गरेको जानकारी गराएका थिए । गृहमन्त्रीको तीन दिने भारत भ्रमणका क्रममा…