Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


एमाले नेताहरुले नेपालगन्जमा के भने ? (भिडियो)

एमालेको मेची–महाकाली राष्ट्रिय जागरण अभियानअन्तर्गत् मंगलबार नेपालगन्जमा आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले क्षेत्रीय र जातीय नाममा कसैले पनि राजनीति गर्न नहुने भन्दै मधेसी मोर्चालाई कसैको उक्साहटमा नलाग्न सुझाव दिए । एमालेलाई जसरी पनि रोक्नुपर्छ भन्ने मानसिकताबाट मोर्चा मुक्त हुनुपर्ने ओलीको भनाइ थियो । कार्यक्रममा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले मेची–महाकाली अभियान कसैकोविरुद्ध लक्षित नभएको स्पस्ट…