मंगलबार मिडिया नेपालको प्रथम वार्षिकोत्सव कार्यक्रममा उनले मधेसी दललाई स्थानीय तहको निवार्चनमा समेट्न लचक नहुने हो भने विखन्डनकारीहरुलाई प्रोत्साहन मिल्ने बताए ।
सप्तरीमा घटनापछि चुनाव हुन नदिने खेल सुरु भएकाले आफू सरकारमा गएको भन्दै थापाले स्थानीय तहको चुनावलाई सुनिश्चित गर्नकै लागि आफू सरकारमा गएको जिकिर गरे ।
उपप्रधानमन्त्री थापाले ‘जसरी सरकारमा बाह्यशक्तिको प्रभाव परेको छ, त्यसको छायाँ नेपाली मिडियामासमेत परेको छ’–भने ।









प्रतिक्रिया दिनुहोस्