नेपालका लागि चीनका राजदूत यु होङसँग मंगलबार पौडेल निवास बोहराटारमा भएको भेटमा उनले ती दलका माग संविधान संशोधनमार्फत् पूरा हुने पनि जानकारी गराए ।
नेता पौडेलले संविधान संशोधन सबै दलको सहमति र सहकार्यमा हुने र निर्वाचनले संविधान कार्यान्वयन हुँदै राजनीतिमा थप स्थायित्व आउने विश्वास व्यक्त गरेको उनका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिए ।
सो अवसरमा चिनियाँ राजदूतले नेपालको पछिल्लो राजनीतिक अवस्थाकाबारेमा चासो राखेकी थिइन् । रासस









प्रतिक्रिया दिनुहोस्