तर, मधेसमा निर्वाचन भने कुनै हालतमा हुन नदिने भन्दै मोर्चाले कुनैपनि बेला अप्रिय घटना हुनसक्नेसम्मको चेतावनी दिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार मधेससँग अनुदार रहेको भन्दै ओली नेतृत्वको सरकार ढालेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनाउन सघाएको मधेसी मोर्चा सत्ता गठबन्धनबाट बाहिरिएसँगै आन्दोलनको तयारीमा छ । मधेसी मोर्चाले मधेसमा…