प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा सरकारमा संलग्न प्रमुख दल र मधेसी मोर्चाको विहीबार साँझ सिंहदरबारमा बसेको बैठकमा मोर्चाले यस्तो अडान दोहोर्याएको हो ।
सत्तारुढ दलका नेताहरुले सीमांकनलाई थाती राखेर स्थानीय चुनावमा जान मोर्चालाई आग्रह गरेका थिए ।
बैठकमा उपप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष कमल थापा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, प्रकाशमान सिंह, र मधेसी मोर्चाका नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर, शरत्सिंह भण्डारीलगायत सहभागी थिए ।









प्रतिक्रिया दिनुहोस्