Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


संवैधानिक र कानुनी आधारमा राप्रपाको विधानबाट ‘हिन्दूराष्ट्र’ हटाइयो : आयोग

काठमाडौं, चैत ६ । निर्वाचन आयोगले संवैधानिक र कानुनी आधारमा राप्रपाको विधानबाट ‘हिन्दूराष्ट्र’ र ‘राजसंस्था’ भन्ने शब्द हटाएको तर्क दोहोर्‍याएको छ । स्थानीय निर्वाचनबारे आइतबार राजधानीमा गरिएको पत्रकार सम्मेलनमा आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले संवैधानिक व्यवस्थाअनुसार नै काम गरेको जिकिर गरे । सबै राजनीतिक दलहरुबीच सहमति र सद्भाव कायम गरी निर्वाचनमा लाग्नुपर्नेमा जोड दिँदै…