Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


‘सरकारमा पनि बस्ने, सडकमा पनि रमिता देखाउने प्रवृत्ति अन्त्य गर्नोस्’

उनीहरुले स्थानीय तहमा निर्वाचनको वातावरण नबनेको भन्दै तत्काल वातावरण बनाउन पनि आग्रह गरे । चीन भ्रमण समदूरी कायम राख्न सांसद गिरिराजमणि पोखरेलले १९ वर्षपछि घोषणा गरिएको स्थानीय तहको निर्वाचनलाई सफल बनाउन सबैको साथ र सहयोग जरुरी रहेको बताए । वर्तमान सरकार गठन भएपछि दुबै छिमेकीमुलुकसँग समदूरीको सम्बन्ध कायम गर्ने नीतिअनुसार नै प्रधानमन्त्री पुष्पकमल दाहाल चीन…