४ असार २०८१, मंगलबार | Tue Jun 18 2024


चुनाव हुन्न कि भन्ने आशंका अवसरवादीहरुमा मात्र : प्रधानमन्त्री दाहाल


0
Shares

मंगलबार सिंहदरवारमा माओवादी केन्द्र संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘चुनाव घोषणा भइसकेको छ, सिंगो देश यसमा जुटिसकेको छ । चुनाव सफल पार्न सबैलाई आ–आफ्नो ठाउँवाट जुट्न आग्रह गर्दछु ।’

प्रधानमन्त्री दाहालले मधेश र जनजातिका मुद्धा सम्बोधन गर्न सरकार गम्भीररुपमा लागिरहेको भन्दै सिमाकंनलाई केन्द्र र प्रदेशको चुनाव अघि टुंगो लगाउने गरी अहिले अन्य बिषयमा संविधान संशोधन गरेर जान पहल भइरहेको बताए ।

उनले आफ्नो आसन्न चीन भ्रमणले दुई देशबीचको सम्वन्धलाई अझै सुमधुर बनाउने बताए ।

प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा नयाँ समझदारी विकास गर्न उच्च स्तरमा महत्वपूर्ण छलफलहरु हुने जानकारी दिए ।