१ असार २०८१, शनिबार | Sat Jun 15 2024


कांग्रेस र मधेसी दलबीच सत्ता समीकरण हुनसक्छ : बिजुक्छे


0
Shares

आइतबार रफत सन्चार क्लबले भक्तपुरमा आयोजना गरेको साक्षात्कारमा बिजुक्छेले अबको सत्ता समीकरणमा नेकपा एमाले र माओवादी केन्द्र एकातर्फ र कांग्रेस र मधेसी दलहरु अर्कोतर्फ हुने बताए ।

उनले तोकिएकै समयमा स्थानीय तहको चुनाव हुनुपर्नेमा पनि जोड दिए ।