८ असार २०८१, शनिबार | Sat Jun 22 2024


संविधान कार्यान्वयनका लागि स्थानीय निर्वाचन अनिवार्य : गच्छदार


0
Shares

आइतबार विराटनगरमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले स्थानीय तहको निर्वाचन सबैले उपयोग गर्ने वातावरण बनाउनुपर्ने धारणा व्यक्त गरे ।

संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन अनिवार्य भएको पनि गच्छदारको भनाइ थियो ।