Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


एमालेको पक्षमा बढ्दो जनलहर देखेर सत्ताधारी दलहरु आत्तिए : ओली

नेकपा एमाले ६ नम्बर प्रदेश कमिटीले शनिबार सुर्खेतमा गरेको आमसभालाई सम्बोधन गर्दै उनले एमालेको पक्षमा बढ्दो जनलहर देखेर सत्ताधारी दलहरु आत्तिएको बताए । राष्ट्रियताको पक्षमा दृढरुपमा उभिएकै कारण जनताले एमालेलाई विश्वास गरेको उल्लेख गदै उनले एमालेप्रति जनता आकर्षित भएको कारण चुनाव नगर्ने कोसिस भइरहेको दाबी गरे । कुनैपनि बहानामा चुनाव रोकिन नहुने उनको भनाइ थियो…