स्थानीय तहमा प्रतिनिधि चयन भएको ३ दिनपछि स्थानीय सरकारको गठन प्रक्रिया शुरु गर्नुपर्ने कानुनी व्यवस्था छ । वैशाख ३१ को चुनावबाट २ सय ८३ वटा स्थानीय तहमा गाउँसभा र नगरसभाले पूर्णता पाए पनि गाउँ कार्यपालिका र नगर कार्यपालिकाले पूर्णता पाउन बाँकी नै छ । गाउँपालिका र नगरपालिका भित्र अझै दुईवटा चुनाव हुन बाँकी छ ।…