Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


प्रधानमन्त्रीले बोलाएको बैठकमा ओली गएनन्, संसद्को बैठक स्थगित

सभामुख ओनसरी घर्तीले बिहान ११ बजेका लागि बैठक बोलाए पनि १ बजे सूचना टाँसेर भोलि ४ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो । दलहरुबीच देखिएका विवाद समाधान गर्न बिहानैदेखि छलफलको प्रयास भएपनि प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरु प्रधानमन्त्रीले बोलाएको बैठकमै नगएपछि आजका लागि बोलाइएको संसद बैठक स्थगित गर्ने निर्णयमा अरु दलहरु पुगेका हुन् । संसद्को…