३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


संसदको बजेट अधिवेशन सोमबार


0
Shares

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले संसद भवन नयाँबानेश्वरमा बस्ने गरी संसदको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका उपसचिव केशवप्रसाद घिमिरेले जानकारी दिए ।

लामो अवधिसम्म रहेको संसदको वर्षे अधिवेशन बिहीबारमात्र अन्त्य गरिएको थियो । रासस