संसदको बजेट अधिवेशन सोमबार « Image Khabar


संसदको बजेट अधिवेशन सोमबार


Imagekhabar
५ जेष्ठ २०७४, शुक्रबार १८:४२

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले संसद भवन नयाँबानेश्वरमा बस्ने गरी संसदको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका उपसचिव केशवप्रसाद घिमिरेले जानकारी दिए ।

लामो अवधिसम्म रहेको संसदको वर्षे अधिवेशन बिहीबारमात्र अन्त्य गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्