Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


राष्ट्रिय झण्डा बोकेर सडकमा उत्रिए राजपा नेपालका कार्यकर्ता

यसै क्रममा बुधबार सप्तरीको राजविराजमा उनीहरुले निर्वाचन प्रशिक्षणसम्बन्धी तालिम विथोलेका छन् । सहायक मतदान अधिकृतका लागि निर्वाचन आयोगले स्थानीय महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा आयोजना गरेको तालिम राजपा नेपालका कार्यकर्ताहरुले विथोलेका हुन् । उनीहरु तालिम सुरु हुनु अघि नै उक्त क्याम्पसको गेटमा धर्ना दिन पुगेका थिए । ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ भए पनि प्रहरीले गेट खुलाउन…