Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


कांंग्रेसले उम्मेदवारहरुको नाम अझै टुंगो लगाउन सकेन

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको नेपाली कांंग्रेस कार्यसम्पादन समितिको बैठकले सबै जिल्लाको नाम टुंग्याउने भने पनि नेताहरुबीच विवाद बढेपछि टुंग्याउन नसकेको हो । बैठकले प्रायः जिल्लामा उम्मेदवारी टुंगो लगाए पनि मोरङ, दाङ, सोलुखुम्बुलगायतका केही जिल्लाको नाम भने टुंग्याउन नसकेको हो । बैठकपछि कांग्रेस नेता महेश आचार्यले आकांक्षी धेरै भएकाले उम्मेदवार चयनमा समस्या भएको बताए ।…