
सोमबार विराटनगरमा सन्चारकर्मीहरुसँग कुरा गर्दै संयोजक डा. भट्टराईले राष्ट्रिय जनता पार्टी निर्वाचनमा जानुको विकल्प नभएको बताए ।
उनले राजपालाई निर्वाचनमा सहभागी हुने वातावरण बनाइदिन सरकारलाई सुझावसमेत दिए ।
स्थानीय तहको निर्वाचनलाई सार्थक बनाउन राजपाको सहभागिता अनिवार्य भएको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्