Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


दलहरुलाई निर्वाचन मिति नसार्न आयोगको सुझाव

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीसहित सत्ता साझेदार दलका नेताहरुसँगको छलफलमा निर्वाचन आयोगका पदाधिकारीहरुले निर्वाचनको मिति पर नसार्न सुझाव दिएका हुन् । बैठकमा सत्तारुढ दलका नेताहरुले आन्दोलनरत राष्ट्रिय जनता पार्टीलाई पनि निर्वाचनमा सहभागी गराउने वातावरण बनाउन प्रदेश नम्बर २ र ५ को निर्वाचन केही दिन पर सार्न सकिन्छ कि भनेर प्रस्ताव गरेका थिए । तर आयोगका…