देउवा सरकार दिल्लीको इसारामा चलेको छ : बिजुक्छे « Image Khabar


देउवा सरकार दिल्लीको इसारामा चलेको छ : बिजुक्छे


Imagekhabar
३१ जेष्ठ २०७४, बुधबार १५:०४

बुधबार रफत सन्चार क्लबले भक्तपुरमा गरेको साक्षात्कारमा उनले सरकार दक्षिण छिमेकीको इसारामा चलेको र कुनैपनि निर्वाचन समयमा नहुने दाबी गरे ।

निर्वाचन घोषणा गरिसकेपछि सरकारले यसका लागि सबै अधिकार निर्वाचन आयोगलाई नै दिनुपर्ने भन्दै अध्यक्ष बिजुक्छेले निर्वाचन अवधिसम्म आयोग सरकारको सल्लाहमा नभइ सरकार आयोगको सल्लाहमा चल्नुपर्ने धारणा राखे ।

 

प्रतिक्रिया दिनुहोस्