Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


निर्वाचन मिति सारेर मधेसी दललाई सहभागी गराउन महतोको आग्रह

विराटनगरमा आइतबार गरिएको पत्रकार सम्मेलनमा नेता महतोले संविधान संशोधन गरे मधेस केन्द्रीत दल पनि चुनावमा सहभागी हुने बताएका हुन् । नेता महतोले मधेस आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता, जनसंख्याका आधारमा गाउँपालिका र नगरपालिकाको संख्या थप नभएसम्म आफूहरु निर्वाचनमा जान नसक्ने स्पष्ट पारे । निर्वाचनमा सहभागी हुन आफूहरु इच्छुक भए पनि सरकारले माग पूरा गर्न आलटाल…