३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


राजपा कार्यकर्ताद्वारा फोरम नेपालको कार्यालयमा तोडफोड


0
Shares

पार्टी कार्यालयमा कोही नभएका बेला पुगेका राजपाका कार्यकर्ताले पार्टीको झन्डा जलाउँदै तोडफोड गरेका हुन् ।

उनीहरुले फोरमको बोर्डमा कालो पोतेका छन् ।

फोरम अध्यक्ष उपेन्द्र यादवले राजपाका विरुद्धमा अभिव्यक्ति दिएकाले आक्रोसित कार्यकर्ताले आक्रमण गरेको राजपाका स्थानीय नेता लक्ष्मी शाहले जानकारी दिए ।