Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


चुनाव हारेकाले भ्रम छरे : नेम्वाङ

बुटवल, चैत २८ । संविधानसभाका पूर्वअध्यक्ष सुवासचन्द्र नेम्वाङले नयाँ संविधान विश्वकै उत्कृष्ट र समावेशी रहेको भन्दै यसको कार्यान्वयनका लागि सबै दलहरु लाग्नुपर्ने बताएका छन् ।आइतबार बुटवलमा प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा उनले ‘संविधानसभाका ९० प्रतिशतभन्दा धेरैको सहमतिमा बनेको संविधानविरुद्ध चुनाव हारेकाहरुले भ्रम छरेका छन्’–भने ।संविधान कार्यान्वयन गर्दै समृद्ध मुलुक निर्माणको काममा केन्द्रित हुन उनले दलहरुलाई…