Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


‘आत्तिहाल्ने अवस्था छैन’

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी केन्द्रीय कार्यालयको सचिवालयको बैठकमा धारणा राख्ने अधिकांश नेताले माओवादी पार्टी जनताको बलमा स्थापित भएपनि आचरण र सांगठनिक संरचना पुँजीवादी शैलीको भएको र केही नेता पनि सामन्तवादी शैलीको भएको बताउँदै कार्यशैलीसमेत सुधार गर्नुपर्ने टिप्पणी गरेका थिए । नेताहरुले स्थानीय तहको निर्वाचनबाट पार्टी स्थापित हुने चरणमा प्रवेश गरेकाले निराश हुनुपर्ने अवस्था नभएको…