Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन विधेयक पेस, ‘दललाई प्रतिबन्ध लगाउने उद्देश्य छैन’

गृहमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयक तथा प्रदेशसभा सदस्य निर्वाचन विधेयक २०७४ बिहीबारको संसद बैठकमा पेस गरेका हुन् । दुबै विधेयक प्रस्तुत् गर्दै गृहमन्त्री शर्माले दलहरुलाई प्रतिबन्ध लगाउने उद्देश्य विधेयकमा नरहेको स्पस्ट पारे । उनले प्रतिनिधिसभा सदस्य निर्वाचन र प्रदेशसभा सदस्य निर्वाचनमा राजनीतिक दलहरुलाई व्यवस्थित गर्न ‘थ्रेसहोल्ड’सहित विधेयक ल्याइएको जानकारी पनि दिए । उनले…