Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


मेनपावर व्यवसायीको निर्वाचनमा अन्तर्घात नगर्न आग्रह

नेपाली काँग्रेस निकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम, मधेस केन्द्रित दल निकट तराई वैदेशिक रोजगार फोरमको ‘बिमल ढकाल संयुक्त व्यवसायी समूहको भेलालाई बुधबार सम्बोधन गर्दै काँग्रेस महामन्त्री शशाङ्क कोइरालाले एक ढिक्का भएर मतदान गर्न आग्रह गरे । उनले भने, “स्थानीय तहको निर्वाचनमा अन्तर्घातका कारण धेरै तहमा पार्टीले हार व्यहो¥यो, तपाईंहरुको निर्वाचनमा त्यस्तो अन्तर्घात नगर्नुहोला ।”…