अन्यथा राष्ट्रिय दलको मान्यता नपाउनेमात्रै होइन, समानुपातिकतर्फको सिट पनि प्राप्त नहुने गरी ‘थ्रेसहोल्ड’ राख्ने प्रस्ताव पनि गरिएको छ । सरकारको तयारीप्रति साना दलहरुले भने आपत्ति जनाएका छन् । सरकारले तयार पारेको विधेयकमा अब राष्ट्रिय दलको मान्यता प्राप्त गर्न प्रतिनिधिसभा निर्वाचनमा सदर मतको कम्तीमा ३ प्रतिशत र प्रत्यक्षतर्फ १ सिट जित्नुपर्नेछ । यसअघि, निर्वाचन आयोगले तयार…