मन्त्रीको टुंगो लगाउनका लागि माओवादीले आज हेर्डक्वार्टर बैठक बोलाएको छ ।
बैठकले संसद्को अन्तर्राष्ट्रिय श्रम सम्बन्ध समितिको सभापतिको उम्मेदवारीसमेत टुंगो लगाउने बताइएको छ ।
यसअघि संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय बोर्डको बैठकले मन्त्री तथा समिति सभापतिको उम्मेदवारी एकैपटक टुंगो लगाउन पार्टी हेडक्वाटरलाई आग्रह गर्ने निर्णय गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्