Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


पूर्वसभासद कुशवाहासहित करिब ५० नेता–कार्यकर्ता माओवादी केन्द्र प्रवेश

अध्यक्ष दाहाल निवास लाजिम्पाटमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने–‘हामीले निर्वाचनमा अपेक्षाअनुसार विजय हासिल गर्न नसके पनि माओवादी विचार, राजनीति र एजेन्डाले जितेको छ । मुलुकले जितेको छ, यसैमा म खुसी छु ।’ स्थानीय तहको निर्वाचनमा जुन दलले जिते पनि काम भने माओवादी एजेन्डाअनुसार नै गर्नुपर्ने भएकाले स्थानीय तहमा जनताका पक्षमा काम…