Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


प्रधानमन्त्री देउवाद्वारा १५ दिनभित्र सडकका खाल्टा–खुल्टी पुर्न निर्देशन

सडक, खानेपानी, विद्युत, सडक विस्तार लगायतका सरोकारवाला मन्त्रीहरु, मुख्यसचिव, सचिव र विभागीय प्रमुखलाई आइतबार (आज) प्रधानमन्त्री कार्यालयमा बोलाएर प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन् । उनले हाल निर्माणाधीन आयोजनाहरु समयमै पूरा गर्न र भविष्यमा त्यस्ता आयोजनाहरुको काम एकीकृत रुपमा गर्न पनि निर्देशन दिए । प्रधानमन्त्रीले नेपाल टेलिकम, विद्युत प्राधिकरण र सडक विभागलाई समन्वय गरेर काम…