Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


जनताको भविष्यका लागि वाम गठबन्धनले जित्नुपर्छ : पोखरेल

काठमाडौं निर्वाचन क्षेत्र नम्बर–५ मा वाम गठबन्धनद्वारा बिहीबार आयोजितचुनावी सभालाई सम्बोधन गर्दै पोखरेलले ‘निर्वाचन जित्नका लागिमात्रै वाम गठबन्धन गरिएको होइन’–भने । उनले आफूहरु सधैं संविधानको सफल कार्यान्वयन गर्ने दिशामा रहेको पनि उल्लेख गरे । सोही सभामा माओवादी केन्द्रका नेता जनार्दन शर्माले जनतलाई गरिबीबाट मुक्त गर्दै देशलाई समृद्धितर्फ लैजान वाम गठबन्धन गरिएको जिकिर गरे ।