Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


प्रचण्डलाई जिताउन नेताहरु ‘मिठा भाषण’ गर्दै, कलाकार स्टेज तताउँदै

यस पटकको निर्वाचनमा प्रचण्डको आगमनले चितवन फेरी चर्चामा रहेकोले यहाँको चुनावी माहोल थप रोमान्चक बन्दै गईरहेको छ । प्रतिनिधि सभा तर्फ वामगठबन्धनबाट चितवन क्षेत्र नं.३ मा उम्मेद्वारी दिएको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जिताउन अहिले नेतादेखि कलाकारसम्मको ओईरो लागेको छ । पहिलो चरणको निर्वाचन सकिएसंगै माओवादीका सबै शक्ति अहिले चितवन केन्द्रीत बनेको छ…