Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


केरुङबाट कोलकाता जोड्ने राजमार्ग निर्माणका लागि प्रयास थाल्छौं : दाहाल

बुधबार भरतपुरको दीपचोकमा आयोजित कोणसभामा बोल्दै उनले सुकुम्वासी समस्या देशको गम्भीर समस्या भएकाले निर्वाचनपछि बन्ने सरकारले समाधान गर्ने बताए । केरुङबाट कोलकाता जोड्ने राजमार्ग निर्माणका लागि पनि प्रयास थालिने उनको भनाइ थियो ।