Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


कपिलवस्तु-१ मा दीपकुमार र चक्रपाणीबीचको प्रतिस्पर्धा रोचक बन्दै (भिडियो)

नेपाली कांग्रेसका दीपकुमार उपाध्याय र वाम गठबन्धनका चक्रपाणी खनाल एउटै क्षेत्रबाट प्रतिस्पर्धामा उत्रिएकाले यहाँको चुनावी रौनक निकै बढेको हो । दुवै उम्मेदवार केन्द्रीय राजनीतिलाई प्रभावित गर्न सक्ने नेताको रुपमा परिचित छन् । पूर्वराजदूतसमेत रहेका नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्याय र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणी कपिलवस्तु क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि…