Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


कास्कीका उम्मेदवार गाउँ केन्द्रित, ‘विकासको लहर’ ल्याउने आश्वासन (भिडियो)

कास्कीमा दलहरु निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्ने कसरतमा गाउँका मतदाता रिझाउन जुटेका छन् । मतदाता रिझाउन कास्कीका उम्मेदवार गाउँ केन्द्रित भएका हुन् । सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र पर्यटकीय स्थल बनाउने प्रतिबद्धताका साथ उम्मेदवारहरु मतदातासमक्ष मतको याचना गरिरहेका छन् । मतदाता भने जनताका समस्या क्षणभरमै समाधान गरिदिने ‘गुलिया’ आश्वासनभन्दा विकास गर्ने नेताको खोजीमा छन् ।…